२३ भाद्र २०८१, आइतबार

Tag: कार्यक्रमको घोषणा

विप्लव समूहद्वारा देशव्यापी चुनाव विरोधी कार्यक्रमको घोषणा

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले चुनाव विरोधी देशव्यापी कार्यक्रमको घोषणा गरेको छ । नेकपाका महासचिव विप्लवले आज पत्रकार सम्मेलन गरेर चुनाव विरोधी अभियान अन्तर्गत देशव्यापी रुपमा भण्डाफोर र प्रचार अभियान चलाउने निर्णय गरेको जानकारी