इमेज सहकारी ठगी मुद्दामा ढोरपाटनका मेयर नेपाली कारागार चलान
काठमाडौँ । पोखराको इमेज बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन प्रकरणमा बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली कारागार चलान भएका छन् । आज सोमबार जिल्ला अदालत कास्कीका न्याायधीश हिमलाल बेलबासेको इजलासले नेपालीलाई पूर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो