१२ असार २०८१, बुधबार

Tag: काम अलपत्र

दैजी–जोगबुढा सडक निर्माणको काम अलपत्र

दोधारा चाँदन, कञ्चनपुर । महेन्द्रनगर र डडेल्धुराको भित्री मधेस जोड्ने दैजी–जोगबुढा सडक निर्माणको काम अलपत्र परेको छ । विसं २०७४ वैशाख ८ मा तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी नागार्जुन कन्स्ट्रक्सनसँग रु २१ करोड २६ लाख ५३ हजारमा ठेक्का सम्झौता भएको