विराटनगर । कर्मचारीको मूल्यांकन कामका आधारमा हुने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । कर्मचारीले जिम्मेवारी इमान्दार, पारदर्शी र समर्पणका साथ पूरा गर्न उनले निर्देशन दिएका छन् । विहीबार विराटनगर भन्सार निरीक्षणका क्रममा मन्त्री डा. महतले कर्मचारीहरुलाई यस्तो निर्देशन दिएका