३ श्रावण २०८२, शनिबार

Tag: काभ्रेपलाञ्चोक जिल्ला अदालत

काभ्रेपलाञ्चोक जिल्ला अदालतद्वारा ५४५ वर्ष कैद असुल

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्ला अदालतले एक वर्षको अवधिमा प्रतिवादीबाट ५४५ वर्षभन्दा बढी कैद असुल गरेको छ । आर्थिक वर्ष २०७८/७९ असार मसान्तसम्ममा विभिन्न प्रकृतिका मुद्दाको फैसलापश्चात् कार्यान्वयनका चरणमा फरार रहेका प्रतिवादीलाई ५४५ वर्ष पाँच महिना १२ दिन कैद असुल गरिएको