कान्ति लोकपथ निर्माण ६० प्रतिशत सम्पन्न
सञ्चिता घिमिरे, काठमाडौँ, ६ फागुन । सरकारले पहिलो प्राथमिकता (पि वान) मा राखेको आयोजना कान्ति लोकपथको निर्माण झण्डै ६० प्रतिशत सम्पन्न भएको छ । आयोजनाको अवधि एक वर्ष बाँकी रहँदा झण्डै ४० प्रतिशत काम बाँकी रहेको हो । आगामी वर्षसम्म