६ फाल्गुन २०८२, बुधबार

Tag: कान्तिलोकपथ

कान्तिलोकपथ चार दिन बन्द हुने

बागमती । कान्तिलोकपथ सडक चार दिन बन्द हुने भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका र ललितपुरको सीमा बगुवास्थित बागमती खोलामा बेलिब्रिज निर्माण गर्नुपर्ने भएकाले यही जेठ २१ देखि २४ गतेसम्म उक्त सडक बन्द हुने जनाइएको छ । मकवानपुर जिल्ला प्रशासन