१७ असार २०८१, सोमबार

Tag: कान्तिपुर सहकारी

कान्तिपुर सहकारीका तत्कालीन अध्यक्ष सीबी लामा पक्राउ

काठमाडौं । प्रहरीले कान्तिपुर सहकारीका तत्कालीन अध्यक्ष चन्द्रबहादुर लामा (सीबी लामा) लाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई चितवनस्थित सिमाबाट पक्राउ गरेको प्रहरीले बताएको हो । उनले दुई सहकारीको झन्डै ८ अर्ब रुपैयाँ अपचलन गरेको