३ असार २०८१, सोमबार

Tag: कान्तिपुर

आज डा. केसी र कान्तिपुरको मुद्दा इजलासमा सुनुवाइ हुँदै

२७ फागुन, काठमाण्डौ । डा. गोविन्द केसी र कान्तिपुरले अदालतको अवहेलना गरेको भन्दै परेका मुद्दाको आज पूर्ण इजलासमा सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश गोपाल पराजुलीले दुबै मुद्दामा सुनुवाइ गर्न आफ्नै नेतृत्वमा ७ सदस्यीय पूर्ण इजलास तोकेका छन् । पूर्ण इजलासमा पराजुलीसहित