आज बस्ने कानुन समितिको बैठकमा प्रधानमन्त्री प्रचण्ड पनि सहभागी हुने
काठमाडौँ । सङ्घीय संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिको आज बुधबार बिहान बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल पनि सहभागी हुनेछन् । बैठक बुधबार बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने भएको हो । उनका अनुसार बैठकमा प्रधानमन्त्री दाहालले नेपाल