२ कार्तिक २०८१, शुक्रबार

Tag: कानुन बनाइयो

एक वर्षमा एउटा कानुन बनाइयोभन्दा अप्ठ्यारो लाग्छ : सांसद पोखरेल

काठमाडौँ । नेकपा (एमाले) की नेत्री एवं प्रतिनिधिसभा सदस्य मेनका पोखरेललाई सरकारको नेतृत्व गरिरहेका पहुँचवाला नेताहरूले आ–आफ्नो जिल्लामा बढी बजेट छुट्याउने तर विकासको प्रतीक्षामा बसेका र कतै पहुँच नभएका भुइँमान्छेलाई बेवास्ता गर्ने परिपाटी गलत लाग्छ । यो प्रवृत्ति सही होइन