२० जेष्ठ २०८१, आइतबार

Tag: कानुनी व्यवस्था

पत्रकारहरुकाे पारिश्रमिक अनिवार्य उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था गर्नुपर्छ : मन्त्री श्रेष्ठ

हेटाैँडा । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले सञ्चारगृहले पत्रकारहरुकाे पारिश्रमिक अनिवार्य उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था गर्नुपर्ने बताएका छन् । शुक्रबार नेपाल प्रेस युनियन मकवानपुरले आयोजनामा गरेको `सञ्चारकर्मीहरूको अधिकार, चुनौती र समाधान´ विषयक कार्यशाला गोष्ठीमा