७ मंसिर २०८१, शुक्रबार

Tag: कानुनभन्दा माथि कोही पनि जानु हुँदैन

कानुनभन्दा माथि कोही पनि जानु हुँदैन : सभामुख सापकोटा

सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले देशका उच्च पदमा रहेका कोही पनि कानुनभन्दा माथि जान नहुने बताएका छन् । राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख लगायत सबैले कानुन मान्नुपर्नेमा जोड दिँदै ‘ठूलालाई चयन सानालाई ऐन’ भने जस्तो हुनु राम्रो नभएको भन्दै उनले उच्च