२० असार २०८१, बिहिबार

Tag: काठमाण्डौ गोल्डेन्स

काठमाण्डौ गोल्डेन्ससँग विराटनगर किंग्स ५ विकेटले पारजित

२३ चैत, काठमाण्डौ । धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा काठमाण्डौ गोल्डेन्सले चिरप्रतिद्वन्द्वी विराटनगर किंग्सलाई ५ विकेटले पारजित गरेको छ । काठमाण्डौको जितमा कप्तान ज्ञानेन्द्र मल्ल निर्णायक बने । उनले अन्तिम बलमा एक रन चाहिएको अवस्थामा विजयी