२३ भाद्र २०८१, आइतबार

Tag: काठमाडौं महानरपालिका

गोप्य तालिका बनाउँदै एक्सनमा उत्रिए काठमाडौँका मेयर बालेन

काठमाडौं । काठमाडौं महानरपालिकाले नक्साअनुसार उपयोग नगरी व्यावसायिक प्रयोजन गरेको भवन भत्काएको छ । पहिलो दिन बानेश्वर क्षेत्रबाट शुरु गरेको अभियान हिजो काठमाडौं मल, आरबी कम्प्लेक्स र दरबारमार्गस्थित लन्डन पब हाउसमा गरेको हो । कामपाका प्रमुख बालेन साह, उपत्यका ट्राफिक