३ असार २०८१, आइतबार

Tag: काठमाडौं उपत्यकामा निस्कने फोहोर

उपत्यकामा निस्कने फोहोरबाट १०० मेघावाट बायो इनर्जी उत्पादन गर्न सकिन्छ : धनराज गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता धनराज गुरुङले काठमाडौं उपत्यकामा निस्कने फोहोरबाट १०० मेघावाट बायो इनर्जी उत्पादन गर्न सकिने बताएका छन् । सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै नेता गुरुङले महानगरपलिकाका मेयरले फोहोर व्यवस्थापनका लागि गुहार माग्ने