काठमाडौंमा पहिरोले पुरिएर १ जना युवकको मृत्यु
काठमाडौं, साउन ५ । पहिरोले पुरिएर काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-१ गागलफेदीमा १ जना युवकको मृत्यु भएको छ । नगरपालिकाका मेयर कृष्णहरि थापाका अनुसार नगरपालिकाका विभिन्न ठाउँमा पहिरो गएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार भाइसँगै स्थानीय गागलफेदी जंगलमा गएका