१२ बैशाख २०८२, शुक्रबार

Tag: काठमाडौँ विश्वविद्यालय

काठमाडौँ विश्वविद्यालयका नवनियुक्त उपकुुलपति वाग्लेले लिए शपथ

काठमाडौँ । प्रधानमन्त्री एवं काठमाडौँ विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष उक्त विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. अच्युुतप्रसाद वाग्लेले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा उपकुलपति डा. वाग्लेले शपथ लिएका हुन् । कुलपति