दुर्गा प्रसाईंलाई काठमाडौँ ल्याइयो
काठमाडौं । भारतबाट नेपाल ल्याइएका दुर्गा प्रसाईंलाई झापाबाट काठमाडौं ल्याइएको छ । प्रसाईंलाई बुद्ध एयरको जहाजमा आज शुक्रबार मध्याह्न भद्रपुरबाट काठमाडौँ ल्याइएको हो । प्रहरीले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक प्रसाईंका साथै उनका