१५ असार २०८१, शनिबार

Tag: काठमाडौँ–भरतपुर परीक्षण

श्री एयरलाइन्सको काठमाडौँ–भरतपुर परीक्षण उडान

चितवन । श्री एयरलाइन्सले आज काठमाडौं–भरतपुर परीक्षण उडान सम्पन्न गरेको छ । भरतपुर विमानस्थलमा जहाज अवतरण भएपछि उडान दललाई स्वागत गरिएको थियो । श्री एयरलाइन्सको ड्यास एट क्यू ४०० (Dash 8 Q 400) जहाजको परीक्षण उडान गरिएको हो । एयरलाइन्सका