काठमाडौँ । नेपाली कांग्रेसले सांसद मुक्ताकुमारी यादवलाई उपसभामुखको उम्मेदवार बनाउने भएको छ । कांग्रेसले समानुपातिक सांसद यादवलाई उपसभामुखको उम्मेदवार बनाउने भएको हो । सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज शुक्रबार बिहान बसेको संसदीय दलको कार्यसमिति बैठकले यादवलाई उपसभामुखको उम्मेदवार बनाउने