१७ आश्विन २०८३, शनिबार

Tag: कांग्रेसको ह्वीप

बागमतीमा मुख्यमन्त्री थापालाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापा मगरका पक्षमा मतदान नगर्न ह्विप जारी गरेको छ। मुख्यमन्त्री थापाले आज सोमबार प्रदेशसभामा प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न नेपाली कांग्रेसले आफ्ना सांसदलाई ह्वीप जारी गरेको हो