५ फाल्गुन २०८२, मंगलबार

Tag: काँक्रोेखेती

व्यावसायिक काँक्रोेखेतीमा रमाउँदै पौडेल दाजुभाइ

वालिङ, स्याङ्जा । स्याङ्जाका दुई दाजुभाइले व्यावसायिक रूपमा काँक्रोेखेती थालेका छन् । आँधीखोला गाउँपालिका– ६ टिकाजा घर भई पोखरा बस्दै आएका सन्तोष पौडेल र दीपेन्द्र पौडेलले फेदीखोला गाउँपालिका– ४ ठूलाखेतमा व्यावसायिक रूपमा काँक्रोेखेती सुरू गरेका हुन् । ठूलाखेतमा ९ रोपनी