२० असार २०८१, बिहिबार

Tag: काँकडभिट्टा–केरखा खण्ड

पूर्व–पश्चिम राजमार्ग काँकडभिट्टा–केरखा खण्ड स्तरोन्नति गरिँदै

झापा । पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टा–केरखा खण्डको स्तरोन्नतिको काम धमाधम भइरहेको छ । उक्त खण्डमा हाल १० पुल र ६५ कल्भर्ट निर्माण गर्ने काम भइरहेको छ । एसियाली विकास बैंकको सहयोगमा नेपाल सरकारले स्तरोन्नति गरिरहेको काँकडभिट्टा–लौकही खण्डको ९५.७६ किलोमिटर सडक पूर्वी,