१ मंसिर २०८१, शनिबार

Tag: कस्तो बिडम्बना !

कस्तो बिडम्बना ! : जुम्लामा ८३ वर्षीया वृद्धा गाँस र बासको खोजीमा

खलङ्गा । जुम्ला सदरमुकाम खलङ्गा नजिकैको एक बौद्ध गुम्बा पछाडि सानो काठको टहरामा ८३ वर्षीया वृद्धा गाँस बासको खोजीको सहारामा भौतारिएको अवस्थामा भेटिएका छन् । पत्रकारको टोली त्यहाँ पुग्दा सोही गुम्बामा बस्ने पुजारीले उनको अवस्था जानकारी गर्न थाले । पुजारीले