स्व विन्दु पाण्डे महिला पत्रकारिता पुरस्कार खड्कालाई
५ असार, पर्सा । स्व विन्दु पाण्डे महिला पत्रकारिता पुरस्कार २०७५ वीरगञ्जकी सञ्चारकर्मी कविता खड्कालाई प्रदान गरिएको छ । विन्दुदेवी पाण्डे स्मृति महिला पत्रकारिता पुरस्कार प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं २ का अध्यक्ष दीपेन्द्र