९ असार २०८१, आइतबार

Tag: कल सेन्टर

निर्वाचन आयोगको कल सेन्टरमा आउँछन् यस्तासम्म जिज्ञासा

काठमाडौँ । “कार्यपालिकाको निर्णयानुसार करारमा कार्यरत कर्मचारीको म्याद थप गर्न मिल्छ कि मिल्दैन ?” टोल फ्रि नम्बर ११०२ मा आएको जिज्ञाशामा जवाफ यसरी दिइन्छ, “नयाँ कर्मचारीलाई करारमा भर्ना गर्न मिल्दैन तर साविकमा कार्यरत करारका कर्मचारीको म्याद थप्न आचारसंहिताले बाधा मानेको