१६ असार २०८३, मंगलबार

Tag: कलियूगका रामचन्द्र

गोकुल बास्कोटाले रामचन्द्र पौडेललाई कलियूगका रामचन्द्र भन्दै यत्तिसम्म खिल्ली उढाए

काठमाडौँ । चर्चित पूर्व संचारमन्त्री तथा नेकपा एमालेको ओली समूहका सांसद गोकुल बास्कोटाले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले १८ पटकको प्रयास गर्दा समेत पनि प्रधानमन्त्री बन्न नसकेको ऐतिहासिक दृष्टान्त प्रस्तुत गर्दै पौडेललाई खिल्ली उढाएका हुन् ।