१२ आश्विन २०८१, शनिबार

Tag: कलम चुनाव चिन्ह

माधव नेपालले कलम चुनाव चिन्ह राखेर भोलि पार्टी फुटाउने बाँस्कोटाको खुलासा

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले माधव नेपाल समुहले कलम चुनाव चिन्ह राखेर नयाँ पार्टी घोषणा गर्ने खुलासा गरेका छन् । पार्टी एकताको लागि एमालेभित्र दुवै पक्षले प्रयास गरिरहेको बेला नेता बाँस्कोटाले भने माधव नेपालले भोलि नै नयाँ पार्टी घोषणा गर्ने