१२ असार २०८१, बुधबार

Tag: कर्मचारीलाई कारबाही

आचारसंहिता उल्लङ्घन गर्ने कर्मचारीलाई कारबाहीका लागि आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आचारसंहिता विपरीत कार्य गर्ने सरकारी कर्मचारी, प्राध्यापक, शिक्षक तथा अन्य सम्बद्ध व्यक्तिलाई तत्काल विभागीय कारबाही गर्न सम्बन्धित कार्यालयका प्रमुखलाई निर्देशन दिएकोे छ । आयोगको