ललितपुरमा राति १२ बजेसम्म कर्फ्यु आदेश जारी
काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले आज बिहान ७ बजेदेखि राति १२ बजेसम्म कर्फ्यु आदेश जारी गरेका हुन् । ललितपुर महानगरपालिका, वडा नं. २, ४, ९, १८ र २५