२७ चैत्र २०८१, बुधबार

Tag: कर्पोरेट ग्राहक

नेपाल टेलिकमले ल्यायो कर्पोरेट ग्राहकलाई मल्टिपल टीभी जडान गर्ने सुविधा

काठमाडौं । नेपाल टेलिकमले कर्पोरेट ग्राहकहरुको मागलाई ध्यानमा राखी मल्टिपल टीभी जडान गर्ने व्यवस्था गरेको छ । यस व्यवस्थाअन्तर्गत ४ वटा वा सोभन्दा बढी टीभी जडान गर्न सकिने टेलिकमले जनाएको छ । मल्टिपल टीभी जडान गर्ने कर्पोरेट ग्राहकहरुले सहुलियत दरमा