१२ आश्विन २०८१, शनिबार

Tag: कर्नाली

ओछ्यानमै थलिए ‘कर्नाली दख्खिन बग्दो छ’ का पुन्नबहादुर

मुगु । अँगेनामा आगो बलिरहेको छ, ओदानमाथि एउटा ताप्केमा पिठो र केही चामलका मुठी फत्फत पाकिरहेको आवाज आइरहेको छ, चुलोको दायाँपट्टी दुई छोरी एक छोरा आगोमा हात फिँजाएर आगो तापिरहेका छन् । एक अधबंैसे महिला बाहिर भित्र गर्दै केही खोजीरहेकी