२१ कार्तिक २०८३, शनिबार

Tag: कर्णालीको समृद्धि

राज्यमा विवेकहीन, अराजक, निरंकुश प्रवृत्ति हाबी भयो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले राज्यमा विवेकहीन, अराजक, निरंकुश प्रवृत्ति हाबी भएको बताएका छन् । आज शनिबार काठमाडौंमा लेखक डा. दीपेन्द्र रोकाया र मोहन दास मानन्धरद्वारा लिखित ‘कर्णाली उपेक्षा र उज्यालो’ पुस्तक