२६ कार्तिक २०८३, बिहिबार

Tag: कर्जा सम्झौता

नेपाल बैंक र चितवन इनर्जीबीच कर्जा सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच चितवन इनर्जीद्वारा प्रवर्द्धित लोवर रूलेखोला जलविद्युत् आयोजना (४.७५ मेगावाट, प्रस्तावित ६.१५ मेगावाट)को निर्माण तथा सञ्चालनका लागि कर्जा सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार आयोजनाको कुल परियोजना लागतमा कर्जा–स्वपुँजी अनुपात ७०ः३० कायम रहने