३ असार २०८१, सोमबार

Tag: करिडोर निर्माण

हनुमन्ते करिडोर निर्माण रोकिए २ अर्ब फिर्ता, जनता भन्छन् : छिटो सक्नुस्

भक्तपुर । हनुमन्ते करिडोरको निर्माण पुनः सुचारु भएको छ । हनुमन्ते खोला आसपासका बस्तीमा हुने डुबान रोक्ने, लोकन्थली–कोटेश्वरमा सडकमा दैनिक हुने जाम हटाउने, सडक दुर्घटना न्यूनीकरण गर्ने र हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले भक्तपुरमा सञ्चालित हनुमन्ते करिडोर निर्माण पुनः सुचारु भएको