३१ असार २०८३, बुधबार

Tag: करारका कर्मचारी

सिंहदरबारभित्र अस्थायी र करारका कर्मचारीले गरे प्रदर्शन

काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध कर्मचारीहरूले बुधबार पनि अर्थ मन्त्रालयमा धर्ना दिएका छन् । हिजो मंगलबार अर्थ मन्त्रालयमा धर्ना दिएका उनीहरुले आज पनि काम बन्द गरेर सिंहदरबारभित्र जम्मा भएका छन् । सरकारको निर्णयले करिब संघ, प्रदेश