२९ कार्तिक २०८१, बिहीबार

Tag: करको दायरामा ल्याउनुपर्ने माग

प्रसारण क्षेत्रलाई कानूनबमोजिम करको दायरामा ल्याउनुपर्ने माग

काठमाडौँ । नेपाल केबल टेलिभिजन महासङ्घले प्रसारण क्षेत्रलाई कानूनबमोजिम करको दायरामा ल्याउनुपर्ने माग गरेको छ । महासङ्घले केबल टेलिभिजन सञ्चालनका क्रममा राज्यले अङ्गीकार गर्ने अस्थिर नीतिका कारण व्यवस्था नै बन्द अवस्था आएको जनाउँदै गैरकानूनी प्रसारण बन्द गर्नुपर्ने र प्रसारण क्षेत्रलाई