२ कार्तिक २०८१, शुक्रबार

Tag: कम महत्व दिनु गैरजिम्मेवार

महिला मन्त्रालयलाई कम महत्व दिनु गैरजिम्मेवार : महिलामन्त्री चौधरी

काठमाडौँ । राज्यको अर्थतन्त्रले भविष्य कस्तो बनाउने खाका निर्धारण गर्छ । अर्थमन्त्री वर्षमान पुनले गत मङ्गलबार २०८१/८२ को बजेट भाषण गरे । जसमा सबैभन्दा बढी बजेट अर्थ मन्त्रालयका लागि विनियोजन भएको छ मन्त्रालयभरिमा सबैभन्दा कम बजेट महिला, बालबालिका तथा ज्येष्ठ