काठमाडौं । एमालेका नेता घनश्याम भुसालले नेकपाको विभाजन र कम्युनिस्ट एकताको औचित्य पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बुझाउन बाँकी रहेको बताएका छन् । नेता भुसालले कम्युनिस्ट एकतामा कृत्रिम रूपले गालीगलौजको भरमा बनाइएको दूरी भत्काउन सकिने समेत बताए । मंगलबार काठमाडौंमा