१४ असार २०८१, शुक्रबार

Tag: कमेरोटार जग्गा एकीकरण आयोजना

आयोजना शुरु भएको २२ वर्षपछि बल्ल सडक कालोपत्र गर्न थालनी

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाभित्रको कमेरोटारमा ‘कमेरोटार जग्गा एकीकरण आयोजना’ शुरु भएको २२ वर्षपछि बल्ल आयोजनाभित्रका ११ मिटरको सडक कालोपत्र गर्ने कार्य शुरु भएको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले तत्कालीन समयमा दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएर विसं २०५८/५९ बाट