१७ असार २०८१, सोमबार

Tag: कमीकमजोरी

ओली सरकारले आफ्ना कमीकमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्छ: वरिष्ठ नेता नेपाल

विराटनगर, २४ माघ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले दोषी, अपराधी र भ्रष्टाचारीले उन्मुक्ति पाउन नहुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज बिहान पत्रकारसँगको भेटघाटमा उहाँले निर्दोष र निरअपराधी फस्न नहुने कुरामा जोड दिनुभयो । पूर्वप्रधानमन्त्री नेपालले