२ फाल्गुन २०८२, शनिबार

Tag: कमल वली

वली-पन्त विवाद उत्कर्षमा : कमल वली भन्छिन्, ‘न्याय माग्न अदालत जान्छु’

काठमाडौँ । राष्ट्रियसभा सदस्य कोमल ओलीले  कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहका नेता रघुजी पन्तले आफूविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै न्याय माग्न अदालत जाने बताएकी छन् । दाङमा रहेकी वलीले नेता पन्तले निच अभिव्यक्ति दिएको भन्दै काठमाडौं आएपछि अदालत जाने