२४ चैत्र २०८१, आइतबार

Tag: कमल थापा

लोकतन्त्रको विकल्प राजतन्त्र होइन, राजासहितको लोकतन्त्र हो : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले लोकतन्त्रको विकल्प राजतन्त्र नभएको बताएका छन् । सामाजिक संजालमा लेख्दै अध्यक्ष थापाले लोकतन्त्रको विकल्प राजतन्त्र नभएर राजासहितको लोकतन्त्र भएको प्रष्ट पारेका छन् । थापाले जनताले लोकतन्त्रको विकल्प नखोजेको तर राजासहितको