पूर्वराज्यमन्त्री शर्माको निधन
१६ पुस, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेतृ तथा पूर्वराज्यमन्त्री कमला शर्माको ५५ वर्षका उमेरमा आज निधन भएको छ । राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनका संयोजक तथा संविधानसभाका सदस्यसमेत रहनुभएकी शर्मा कलेजो र मिर्गाैलाको समस्याबाट ग्रस्त हुनुहुन्थ्यो । उहाँको