१६ चैत्र २०८२, सोमबार

Tag: कमला रानामगर

कौरा संरक्षण पत्रकारिता पुरस्कारबाट राना सम्मानित

३१ जेठ, पोखरा । राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालद्वारा स्थापित एवं नेपाल मगर पत्रकार संघ, कास्की शाखाद्वारा सञ्चालित कौरा संरक्षण पत्रकारिता पुरस्कार—२०७५ बाट नवलपरासीकी पत्रकार कमला रानामगर सम्मानित हुनुभएको छ । पत्रकारिताको माध्यमबाट मगर समुदायको लोकप्रिय नृत्य कौराको संरक्षण