१२ असार २०८१, बुधबार

Tag: कमलामाई नगरपालिका

कमलामाईको प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले विजयी

सिन्धुली । कमलामाई नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ । प्रमुखमा उपेन्द्र पोख्रेल र उपप्रमुखमा मञ्जु देवकोटा निर्वाचित भएका हुन् । प्रमुख पोखरेल १४ हजार १८७ तथा उपप्रमुख देवकोटा १२ हजार ६९४ मत प्राप्त गर्दै