५ फाल्गुन २०८२, मंगलबार

Tag: कफ

स्वास्थ्य नै धन हो, यसको सुरक्षा गर्नु नैतिक दायित्व हो

हाम्रो स्वास्थ्य सवल होस्, रोगसंग लड्ने क्षमतामा वृद्धि होस् भन्ने चाहना भए हामीले त्यस्ता खाना खाऔ, जसले हाम्रो स्वास्थ्यमा राम्रो प्रभाव होस् । आज मैले यसै विषयमा केन्द्रित रहेर भेली कसरी खाने यसको प्रयोगबाट के के फाइदा हुनसक्छ भन्ने जानकारी