४ आश्विन २०८१, शुक्रबार

Tag: कन्सुलर विभाग

कन्सुलर विभागको कार्यालय अब नारायणहिटीमा

१९ वैशाख, काठमाण्डौ । त्रिपुरेश्वरमा रहेको कन्सुलर विभाग सरेको छ । परराष्ट्र मन्त्रालय अन्तर्गतको विभाग हाल राहदानी विभाग रहेको नारायणहिटी दरबार क्षेत्रमा सरेको हो । कन्सुलर विभागको भवन २०७२ साल वैशाख १२ गते गएको भूकम्पले क्षति पुगेपछि अस्थायी भवन निर्माण गरी