८ बैशाख २०८३, मंगलबार

Tag: कचरा

सुतेर उठ्दा हाम्रो आँखामा कचरा लाग्नुका कारणहरु

आँखाबाट निस्केको आँशु धुलो, फोहर र आँखाको ढकनीका मरेका कोषहरु मिलेर बनेको हुन्छ । ‘प्लीका सेमी लुनारिस’ नामक आँखाको भागले हर समय कचरा बनाउने तरल पदार्थ ( आँशु) निकालिरहेको हुन्छ । तर आँखा झिमझिम गर्दा यो जम्मा हुन नपाई पखालिन्छ